XXX

Tuesday, May 22, 2012

गजल

वक्ष स्थालमा उठेका, चुच्चा-चुच्ची साह्रो थियो |
जवामिको हिम शिखर, खेलाउन गाह्रो थियो ||

 एक खाट दुइ ज्यान, पहिलो पटक एक हुदा
सानो चुरा ठुलो हात, छिराउन गार्हो थियो ||

बन्द कोठा घुम्टो संगै, उन्को मेरो पैलो रात
बिहान देख्दा खाट भरि, रगतको धारो थियो || स

र्माएर यसो हेरे, मलिन थियो मुहारमा
नजिक बस्दा उन्को रापले, चढेको थ्यो पारो मेरो ||

No comments:

Post a Comment

Please enable / Bitte aktiviere JavaScript!
Veuillez desactiver vos / Por favor desactiva el Javascript![ ? ]